१२ श्रावण २०८३, मंगलबार

Tag: पीडितलाई न्याय

सुनसरी घटनाका दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।