६ आश्विन २०८१, आइतबार

Tag: पिसिआर नेगेटिभ

पिसिआर नेगेटिभ नआई अस्पतालबाट बिरामीलाई नपठाइयोस् : संसदीय समिति

काठमाडौँ, १७ भदौ । मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण र रोकथामका लागि