११ पुस २०८१, बिहीबार

Tag: पियारी आमा

मन ठूलो भएकी ‘पियारी आमा’

त्रिवेणी । खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भने, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।” गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व)