१४ असार २०८१, शुक्रबार

Tag: पित्तथैली र मूत्रनली

झापामा एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीे

झापा । झापाका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर