९ असार २०८१, आइतबार

Tag: पालना गरौँ

‘बुद्धका उपदेश पालना गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेर उनले हाम्रो देश अझै पनि हिंसा, मानव अधिकार