१८ कार्तिक २०८३, बुधबार

Tag: पार्वती थापा

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६, वनगाउँकी एकल महिला पार्वती थापा व्यवसायिक च्याउखेतीबाट आत्मनिर्भर बनेकी छन् । २०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउखेती सुरु गरिन् । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी थापाले हाल पाँचवटा फार्म सञ्चालन