सभापति निर्वाचित भएपछि पहिलोपटक पार्टी कार्यालय सानेपा पुगे गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा सभापति निर्वाचित भएपछि पहिलोपटक पार्टी कार्यालय सानेपा पुगेका छन् । उनी विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलोपल्ट पार्टी कार्यालय पुगेका हुन् । पार्टी कार्यालय पुग्दा उनका समर्थकहरुले गगन दाई जिन्दावाद भन्दै नारा समेत