२० कार्तिक २०८१, मंगलबार

Tag: पार्टीले भ्रष्टाचारीको भारी बोक्न हुँदैन

पार्टीले भ्रष्टाचारीको भारी बोक्न हुँदैन, तत्काल निलम्बन गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचारमा नाम मुछिएका पार्टीका नेताहरुको भारी पार्टीले बोक्न नहुने भन्दै गम्भीर आरोप लागेकालाई तत्काल निलम्बन गर्नुपर्ने बताएका छन् । आज मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री थापाले