३० चैत्र २०८२, सोमबार

Tag: पार्क योङ्ग सिक

कोरियाको विकासबाट नेपालले पाठ सिकोस : राजदूत सिक

३१ भदौ, बागलुङ । नेपालका लागि कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपालले कोरियाको तीब्र विकासबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताउनु भएको छ । बागलुङको धौलागिरि बुहमुखी क्याम्पसमा आज आयोजित कोरियाको इतिहास, संस्कृति तथा अर्थतन्त्रसम्बन्धी कार्यशाला गोष्ठीमा राजदूत सिकले