३१ जेष्ठ २०८१, बिहिबार

Tag: पारिश्रमिक कटौती

अमेरिकामा ४० लाख श्रमिकहरुको पारिश्रमिक कटौती

वासिङटन, १८ असार । संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा