२१ चैत्र २०८२, शनिबार

Tag: पान्डा

पान्डाले बच्चा जन्मायो

चेङ्दु, २३ जेठ । चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा संरक्षित पान्डाले यस वर्षकै पहिलो बच्चा जन्माएको छ । स्थानीय अधिकारीहरुले सन् २०१९ मै संरक्षित पान्डाले बच्चा जन्माएको यो विश्वमै पहिलो घटना भएको बताएका छन् । चेङ्दुस्थित जाइन्ट पान्डा ब्रिडिङ अनुसन्धान