३ असार २०८१, आइतबार

Tag: पानी शुद्धीकरण

विद्यालयमा पानी शुद्धीकरण मेशिन जडानः शिक्षक विद्यार्थी खुशी

गोरखा, २८ फागुन । गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब रु ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुँदै आएपछि गोरखा फाउण्डेशन नेपालको समन्वयमा पानी शुद्धीकरण मेशिन जडान