१२ कार्तिक २०८३, बिहिबार

Tag: पानी पर्ने डर

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले वर्षा र प्रतिकूल मौसमको चेतावनी दिएपछि बाँके र दाङका किसानहरू पाकेको धानबाली सकुशल भित्र्याउन रातदिन जुटेका छन्। काटिसकेको धान खेतमै भिग्ने र काट्न बाँकी धानबालीलाई हावाहुरी तथा बाढीले ढाल्ने चिन्ताले गर्दा किसानहरू चाडपर्व नै