६ आश्विन २०८१, आइतबार

Tag: पानी जाँच्ने

स्वास्थ्य संस्थालाई पानी जाँच्ने उपकरण प्रदान

नेपालगञ्ज, १५ असार । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा वर्षात्को समयमा पानीजन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण