३१ जेष्ठ २०८३, आइतबार

Tag: पाडी वितरण

विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

त्रिवेणी, नवलपरासी । पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ । बौदीकाली-२ डेढगाउँका १५ परिवारलाई पाडी वितरण गरिएको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार विपन्न