१६ असार २०८१, आइतबार

Tag: पाटेबाघलाई नियन्त्रणमा लिइयो

कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने पाटेबाघलाई नियन्त्रणमा लिइयो

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ । बाघको आक्रमणबाट शुक्रबार बेलौरी –८ पचुँइका गङ्गादेवी चन्दलाई बेपत्ता परेको थियो । प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियनत्रणमा लिन सफल भएको