२२ चैत्र २०८२, आइतबार

Tag: पाटेबाघका लागि प्रख्यात

शुक्लाफाँटा निकुञ्ज पाटेबाघका लागि प्रख्यात

दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ । निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन् । विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात मानिएको छ