३ बैशाख २०८३, बिहिबार

Tag: पाटी

पाटीबाट चिटिक्क घरमा सर्दा …

बनेपा, २३ फागुन । पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाउनुभएको छ । विनाशकारी भूकम्पले घर भत्काएपछि उहाँ करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल र बोराले बेरेर बस्दै जीवन गुजार्दै आउनुभएको थियो ।