२० असार २०८१, बिहिबार

Tag: पाए नागरिकता

अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा पाए नागरिकता

अछाम । अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरे । रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहेकाले