काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुन: जारी रहेको छ । यसअघि आजै शनिबार विहान पनि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । जारी सत्ता गठबन्धनको बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल केन्द्रित भएको