१५ आश्विन २०८१, मंगलबार

Tag: पाँचथर बाढीपहिराे

पाँचथर बाढीपहिराे : बेपत्ता एककाे शव भेटियाे, मृतककाे संख्या ३१ पुग्याे

पाँचथर । पाँचथरमा बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप एक जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३१ पुगेको हो । पाँचथरमा बेमाैसमी