३ फाल्गुन २०८२, आइतबार

Tag: पहिलो निर्णय

खेलकुदमन्त्रीको पहिलो निर्णय : मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू नेतृत्वको मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् । आज मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै