१८ असार २०८१, मंगलबार

Tag: पहिलो गैरआवासीय नेपाली

प्रधानमन्त्री प्रचण्डद्वारा कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरणको शुभारम्भ गरेका छन् । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको हो । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नागरिकता वितरण कार्यको शुभारम्भ गर्दै पहिलो गैरआवासीय