१५ असार २०८१, शनिबार

Tag: पहिलो गाँसमा ढुंगा

गठबन्धनलाई पहिलो गाँसमै ढुंगा, भरतपुरको चुनावी सभा गर्ने ठाउँ जलमग्न

चितवन । पाँच दलीय सत्ता गठबन्धनलाई पहिलो गाँसमै ढुंगा लागेको छ । गठबन्धनको आज चितवनको भरतपुरमा गर्ने भनिएको संयुक्त सभा गर्ने ठाउँ नै जलमग्न भएर पहिलो गाँसमै ढुंगा लागेको हो । गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भनिएको चितवनको चुनावी कार्यक्रम