३ फाल्गुन २०८२, आइतबार

Tag: पहिरोको जोखिम

रामेछापको सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली, रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन् । पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीडितले