१२ आश्विन २०८१, शनिबार

Tag: पहिचान गुम्ने खतरा

जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा

खलङ्गा । परिपक्व नहुँदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ । यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ