काठमाडौँ, २३ जेठ । मीना श्रेष्ठले दुई महिना घर बसाइपछि आज पसल खोल्नुभएको छ । विगत १० वर्षदेखि न्यूरोडमा कपडाको होलसेल पसल सञ्चालन गर्दै आउनुभएकी मीनाले दैनिकी सञ्चालन गर्न समस्या भएपछि आज पसल सञ्चालन गर्नुभएको हो । पसल खुला भए