११ भदौ, म्याग्दी । गण्डकी प्रदेशको कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले आइतबार बेनीमा कृषि ज्ञान केन्द्र एवं भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरेको छ । खारेज भएका कृषि विकास र पशुसेवा कार्यालयको सदरमुकामस्थित भवनमा स्थापना भएका दुवै