३ असार २०८१, आइतबार

Tag: पशुपतिनाथको दर्शन

प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुद्वारा पशुपतिनाथको दर्शन (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पशुपतिनाथको दर्शन गरेका छन् । आज शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड र केही मन्त्रीले पशुपतिनाथको दर्शन गरेका हुन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले