१२ आश्विन २०८१, शनिबार

Tag: पशुजन्य व्यापार

पशुजन्य व्यापारमा प्रहरीले दुःख दिएको व्यवसायीको गुनासो

खोटाङ । कृषिउपज ढुवानी गर्नेको एउटै गुनासो छ, “गाउँगाउँमा कृषिउपज सङ्कलन गरेर काठमाडौँसम्म पु¥याउँदा प्रत्येक प्रहरी चेकपोष्टमा प्रहरीले दुःख दिन्छ । सबै कागजात मिलाएर ढुवानी गरिएका सामग्रीको निगरानी गर्नु प्रहरीको दायित्व हो । जहिले पनि उनीहरु चारो पर्खेको चराको बचेरा