१६ असार २०८१, आइतबार

Tag: पवन खतिवडा

पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौँ । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन् । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने वाइबालाई काठमाडौं प्रहरीको अनुरोधमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो । शर्मिलासहितको