८ आश्विन २०८१, मंगलबार

Tag: पर्सा र बारा

पर्सा र बारामा डाक्टर, प्रहरी र थुनुवासहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, साउन २७ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा डाक्टर, प्रहरी र थुनुवासहित ७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । साउन २३ गतेदेखि २६ गतेसम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ७०