१७ असार २०८१, सोमबार

Tag: पर्यटक डुङ्गा दुर्घटना

बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, सात जनाको मृत्यु

बुडापेस्ट, १६ जेठ । हंगेरीको राजधानी बुडापेस्टमा भएको डुङ्गा दुर्घटनामा परी सात पर्यटकको मृत्यु हुनुको साथै २१ जना बेपत्ता भएका हंगेरी र दक्षिण कोरियाली अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा पल्टिँदा