३१ भाद्र २०८१, सोमबार

Tag: पर्यटकीयस्थल खप्तड

राष्ट्रपतिद्वारा खप्तडको अवलोकन भ्रमण

असोज २६, डोटी । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भू–स्वर्ग’का नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको अवलोकन भ्रमण गरेकी छन् ।राष्ट्रपति भण्डारीले बिहीबार बिहान दिपायलबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत् खप्तड राष्ट्रिय निकुञ्ज पुगेर अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीसहितको टोली बिहान ९ बजेर ४५ मिनेटमा