३ असार २०८१, आइतबार

Tag: पर्खाल भत्कँदा

काठमाडौँको चन्द्रागिरिमा पर्खाल भत्कँदा २ जनाको मृत्यु, २ घाइते

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज २ जनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा २ जनाको मृत्यु र अन्य २