सनातन विद्वत परिषद् स्थापना
२७ साउन, काठमाडौँ । शास्त्रको ज्ञान नभएकाले अन्त्येष्टि संस्कारसम्बन्धी पुस्तक प्रकाशन गरी पाँच वा सातदिने अन्य पद्धतिका नाममा भ्रम हुन थालेपछि आधिकारिक रूपमा शास्त्रीय ब्याख्या गर्न सनातन विद्वत परिषद् नेपालको स्थापना गरिएको छ । परिषद्मा वेद, इतिहास, पुराण, संस्कृति, दर्शन,