परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा व्यवस्थित रूपमा यातायात व्यवस्थापनका लागि सुविधासम्पन्न बसपार्क निर्माण शुरु गरिएको छ । रामग्राम नगरपालिकाको पहल र प्रस्तावमा शहरी विकास मन्त्रालयको लगानीमा रामग्राम–४ केरवानीमा ‘रामग्राम बसपार्क’ निर्माण शुरु गरिएको हो । हाल सदरमुकाम