१७ असार २०८१, सोमबार

Tag: परराष्ट्रमन्त्री नियुक्त

काँग्रेसका एनपी साउद परराष्ट्रमन्त्री नियुक्त, आजै लिए सपथ

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद एनपी (नारायणप्रसाद) साउद परराष्ट्रमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त परराष्ट्रमन्त्री साउदले सपथ समेत लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहकाबीच