१९ बैशाख २०८३, शनिबार

Tag: परम्परागत ज्ञान

गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान, सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च

बन्दीपुर । ‘बन्दिपुर’ मनमोहक कलात्मक नेवारी शैलीका जीवन्त घरको अद्वितीय वस्ति। क्षण क्षणमा प्रकृतिकले लुकामारी खेलिरहने अर्थात् रूप र रङ फेरिरहने अनुपमस्थल। कहिल्यै अध्यारो नहुँने, सदा चम्किरहने र हाँसिरहने ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य। काष्टकलाका परम्परागतसहित र केही आधुनिकता घरका बीचमा