२२ भाद्र २०८१, शनिबार

Tag: परम्पराको झल्को

मगर दिवसमा परम्पराको झल्को

गण्डकी । कोही सेखु ओढिरहेका थिए, कोही डोको बोकिरहेका । कसैका काँधमा हलो÷जुवा थिए त कसैका हातमा डम्फु र मादल । सोरठी र कौरा भाकामा कम्मर मर्काइमर्काइ नाच्ने युवायुवती हुन् या भाङ्ग्रामा सजिएका बूढापाका । मङ्गलबार पोखरा सभागृह परिसरमा यी