२० जेष्ठ २०८१, आइतबार

Tag: पद परित्याग

ओलीले सदस्यमा मनोनयन गरेको केहि दिनमै केसीले गरे पद परित्याग

काठमाडौ । नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान पुर्याएका मोहनबहादुर केसीले नेकपा एमालेको पदिय जिम्मेवारी परित्याग गरेका हुन् । नेकपा एमाले अध्यक्ष रहेका केपी शर्मा ओलीले जर्वजस्ती संसद विघट्न गरी गैरसंवैधानिक काम गरेको, प्रतिगमनको यात्रामा लागेको, आँफैले मारेर अदालतबाट ब्युँतिएको