७ मंसिर २०८१, शुक्रबार

Tag: पद्मसम्भव

गङ्गा दशहरा, पद्मसम्भव जयन्ती तथा गुरुङ साँजपूजाको धार्मिक महत्व

ज्येष्ठ शुक्ल दशमी गङ्गा दशहराको नामबाट प्रसिद्ध छ किनभने ज्येष्ठ शुक्ल दशमीको दिन यस धर्तिमा गङ्गाको अवतरण भएको मानिएको छ । त्यसकारण ज्येष्ठ शुक्ल दशमीलाई गङ्गा दशहरा मानिएको हो । हिमालयमा गाईको मुखको आकृति भएको पर्वतबाट गङ्गाको उत्पत्ति भएको छ