पदविहीन भएका परिचालकको गुनासो
१९ साउन, जनकपुरधाम । विकल्प नदिई पदविहीन बनाइएको गुनासो गर्दै सामाजिक परिचालकले आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा पाँच दिनभित्र समस्याको सम्बोधन नभएमा आन्दोलनमा उत्रिने चेतावनी सामाजिक परिचालकले दिएका हुन् । असार महिनाको अन्त्यसँगै आफूहरू