१६ असार २०८१, आइतबार

Tag: पदमचाल फूल

ताप्लेजुङको मिक्वाखोलामा पदमचाल फूलको आकर्षण

फुङ्लिङ । प्राकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौँमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट आवश्यक सामग्री आफैँले बोकेर मिक्वाखोला गाउँपालिकाको प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र लोदेन पुगे । कठिन यात्राले गर्दा अनिलको तन