४ फाल्गुन २०८२, सोमबार

Tag: पत्रचार

निर्वाचनका लागि आवश्यक सामग्री उपलब्ध गराउन गरियो पत्रचार

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका सन्दर्भमा सबै स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरिएको छ । निर्वाचन