पत्रकार कल्याणकारी कोषमा २८ हजार सङ्कलन
तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषमा रु २७ हजार ५६६ सहयोग जुटेको छ । शाखाको यही जेठ १ गते शनिबार भर्चुअचल माध्यमबाट सम्पन्न बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेपछि विभिन्न व्यक्ति,