१३ आश्विन २०८१, आइतबार

Tag: पत्रकारिता दिवस

सन्दर्भः पत्रकारिता दिवस, पूर्ण प्रेस स्वतन्त्रतामा सरकार अडिग

काठमाडौँ, २३ वैशाख । राष्ट्रिय पत्रकारिता दिवस मङ्गलबार ‘उत्तरदायी आमसञ्चारः लोकतन्त्रको आधार’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा सरकारले वरिष्ठ पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७५ र वरिष्ठ पत्रकार सम्मान, २०७५ प्रदान गर्दैछ । यसै अवसरमा सम्पूर्ण