काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गाे कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । हिजो साँझ थप तीन जना पक्राउ परेसँगै उक्त सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ