न्यूनदृष्टिविहीनले राजनीतिक–सामाजिक जिम्मेवारीमा नपाएको गुनासो
नेपालगञ्ज, २७ चैत । स्थानीय मंगलप्रसाद माध्यमिक विद्यालयमा ४० भन्दा बढी न्यूनदृष्टियुक्त बालबालिका एवं किशोरकिशोरी अध्ययन गरिरहेका छन् । विद्यालयमा अहिले १ देखि १० कक्षासम्म अध्ययनरत न्यूनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन संघले लिएको छ । संघले ती विद्यार्थीका