काठमाडौँ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम ३.६ र अधिकतम तापक्रम १५.२ डिग्री सेल्सियस रहेको छ । आज मुलुकभर मौसम बदली भई अधिकांश